प्रभु बैंकको ८ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्चमा प्रभु बैंकको मूल्य समायोजन भएको छ । बैंकको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

मूल्य समायोजन पछि प्रभुको सेयर कारोबार प्रतिकित्ता २ सय १० रुपैयाँ १९ पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने २७२ रुपैयाँ ५९ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार