IME Life

घलेम्दी हाईड्रोपावरको कारोवार खुल्यो

SPIL
NIC ASIA

घलेम्दी हाईड्रोपावर कम्पनीको आज (आइतबार) देखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला भएको छ । नेप्सेले हाइड्रोपावरको कारोबारको लागि ‘जिएचएल’ कारोबार संकेत दिएको छ ।

यस्तै नेप्सेले हाइड्रोपावरको पहिलो कारोबाका लागि न्यूनतम १ सय रुपैयाँ देखि अधिकतम ३ सय रुपैयाँ सम्मको ओपिनिङ्ग रेञ्ज प्रदान गरेको छ । आइतबार यसै न्यूनतम १०० देखि अधिकतम ३०० रुपैयाँ रेञ्जभित्र रहेर कम्पनीको शेयर कारोबार सुचारु हुनेछ ।

Prabhu
Crest

कम्पनीको शुक्रबार नेप्सेमा स्थानीय र सर्वसाधारणका लागि निष्काशन गरेको १६ लाख ५० हजार कित्ता आईपिओ सहित कूल ५५ लाख कित्ता शेयर कारोबारका लागि सुचिकृत भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS