IME Life

अजोड इन्स्योरेन्स र इष्टलिकं टेक्नोलोजी बीच बीमा सेवा सम्झौता

SPIL
NIC ASIA

अजोड इन्स्योरेन्स लि. र इष्टलिकं टेक्नोलोजी प्रा. लि बीच सहकार्य गर्दै वीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र इष्टलिकं टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत पुरन बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए पश्चात इष्टलिकं टेक्नोलोजीका सम्पूर्ण सदस्य तथा ग्राहकहरूको दुर्घटना बीमा अजोड इन्स्योरेन्सवाट गराइने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS