अजोड इन्स्योरेन्स र इष्टलिकं टेक्नोलोजी बीच बीमा सेवा सम्झौता

अजोड इन्स्योरेन्स लि. र इष्टलिकं टेक्नोलोजी प्रा. लि बीच सहकार्य गर्दै वीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र इष्टलिकं टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत पुरन बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए पश्चात इष्टलिकं टेक्नोलोजीका सम्पूर्ण सदस्य तथा ग्राहकहरूको दुर्घटना बीमा अजोड इन्स्योरेन्सवाट गराइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार