रिलायन्स लाइफमा शाखा प्रमुख पदका लागि रोजगारीको अवसर

रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारी खुलेको छ । इन्स्योरेन्सले विभिन्न २० शाखा कार्यालयका लागि शाखा प्रमुख माग गरेको छ ।

जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्धन सम्बन्धि कार्यानुभव भएका आवेदकहरु लाई विशेष प्राथमिकता दिने विज्ञापनमा उल्लेख गरिएको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले फागुन १४ गते सम्म अवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार