Prabhu Life Ad Final

नेप्से ८ दशमलव २१ अङ्कले घट्दा , कारोबार रकम २ अर्ब १६ करोड

IME PAY


साताको पाँचौ दिन नेप्से ८ दशमलव २१ अङ्कले घटेर १११२ दशमलव ८७ अङ्कमा बन्द भएको छ । कारोबार रकम २ अर्ब १६ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।सबैभन्दा धेरै एभरेष्ट बैंकको प्रमोटर शेयरको १ अर्ब ९१ करोड बराबरको शेयर किनबेच भयो ।

NCHL

सबै भन्दा धेरै चौतारी लघुवित्त वित्तिय संस्थाको सेयरमा ४ दशमलव ७५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै नेपाल सेवा लघुवित्त वित्तिय संस्थाको शेयरमा ८ दशमलव ४२ प्रतिशतले घट्न पुग्यो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x