नेप्से ८ दशमलव २१ अङ्कले घट्दा , कारोबार रकम २ अर्ब १६ करोड


साताको पाँचौ दिन नेप्से ८ दशमलव २१ अङ्कले घटेर १११२ दशमलव ८७ अङ्कमा बन्द भएको छ । कारोबार रकम २ अर्ब १६ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।सबैभन्दा धेरै एभरेष्ट बैंकको प्रमोटर शेयरको १ अर्ब ९१ करोड बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै चौतारी लघुवित्त वित्तिय संस्थाको सेयरमा ४ दशमलव ७५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै नेपाल सेवा लघुवित्त वित्तिय संस्थाको शेयरमा ८ दशमलव ४२ प्रतिशतले घट्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार