आइएमई जनरल इन्स्योरेन्स र हरिपुर नगरपालिका बीच बीमा सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र सर्लाहीको हरिपुर नगरपालिका बीच निर्जीवन बीमा सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फ बाट सहायक महा प्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरपालिकाका तर्फ बाट नगर प्रमुख जमिरुद्धिन मन्सुरले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात हरपुर नगरपालिकाको सम्पूर्ण बीमा लगायत नगरवासीले आफनो पशु पन्छी तथा बालिनालीको बीमा आइएमई जनरल इन्स्योरेन्स बाट गर्नसक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार