IME Life

आइएमई जनरल इन्स्योरेन्स र हरिपुर नगरपालिका बीच बीमा सेवा सम्झौता

SPIL
NIC ASIA

आइएमई जनरल इन्स्योरेन्स र सर्लाहीको हरिपुर नगरपालिका बीच निर्जीवन बीमा सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फ बाट सहायक महा प्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरपालिकाका तर्फ बाट नगर प्रमुख जमिरुद्धिन मन्सुरले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात हरपुर नगरपालिकाको सम्पूर्ण बीमा लगायत नगरवासीले आफनो पशु पन्छी तथा बालिनालीको बीमा आइएमई जनरल इन्स्योरेन्स बाट गर्नसक्ने छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS