IME Life

सगरमाथा इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन १ अर्ब माथि

SPIL
NIC ASIA

सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७५ ७६ को दोस्रो त्रैमासको अवधिमा १ अर्ब ८ करोड १९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा २५.७५ प्रतिशतले बढी हो ।

चालु आवको दोस्रो त्रैमसको अवधिमा कम्पनीले ६५ हजार ४ सय २५ बीमालेख जारी गरेको छ । गत अवको सोही अवधिको तुलनामा यो ३.०७ प्रतिशतले बढी हो । चालू आवको पुस मसुान्त सम्ममा कम्पनीले ८ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत वर्षको यसै अवधिको तुलनामा करिब १ करोड ४६ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको पुससम्ममा कम्पनीले ७ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

Prabhu
Crest

२ हजार ६ सय २१ कुल दाबी वापत १८ करोड ९२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने दुई हजार ५ सय ९४ दाबी वापत ८१ करोड ७९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

चुक्ता पुँजी ५३ करोड ८२ लाख ९२ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६१ करोड २८ लाख रहेको छ । यस्तै, कम्पनीको बीमा कोषमा ४८ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ५४ पैसा रहेको छ । भने मूल्य अनुपात ४२ रुपैयाँ ४८ पैसा रहेको छ । भने कम्पनीके प्रतिश शेयर नेटवर्थ ३ सय १९ रुपैयाँ ६२ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS