SKIP THIS

Slicl

सानिमा लाइफ इन्स्योरेन्स र सिभिल बैंक बीच बीमा सेवा सम्झौता

सानीमा लाइफ इन्स्योरेन्स र सिभिल बैंक बीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा र सानीमा लाइफ इन्स्योरेन्सका तर्फबाट महा प्रबन्धक शिवराम तिमल्सिना र सभिल बैंकका तर्फबाट चिफ बिज्नेस अफिसर सुजितकुमार शाक्यले हस्ताक्षर गरेका छन् ।

सहमतिसंगै बैङ्कका ग्राहकले सानीमा लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार