IME Life

प्रणय दिवस लाई लक्षित एलआइसिको नयाँ बीमा योजना ‘जीवन साथि’

SPIL
NIC ASIA

प्रणय दिवस लाई लक्षित गर्दै लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसि) नेपालले नयाँ बीमा योजना ‘जीवन साथी ’ बजारमा ल्याएको छ । बुधबार एक कार्यक्रमका अवसरमा कम्पनीले उक्त बीमा योजना सार्वजानिक गरेको हो ।

Prabhu
Crest

यो बीमा योजना अनुसार बीमितहरूले अब आफ्नो जीवन साथीको निःशुल्क रूपमा ‘जीवन बीमा’ गराउन पाउने भएका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआइसि नेपालले ‘जीवन साथी बीमा योजना’ ल्याए सँगै बीमितहरूले यस्तो सुविधा पाउने भएका छन् ।

जीवन साथी बीमा योजना अनुसार कुनै पनि व्यक्तिले आफ्नो जीवन बीमा गर्दा नीजका पति वा पत्नीको निःशुल्क रूपमा बीमा हुने छ ।

यस योजनाअनुसार बीमा अवधिमा बीमितको निधन भएमा इच्छाएको व्यक्तिले बीमांक र बोनस रकम पाउनेछन् । बाँकी अवधिसम्म निजको पति/पत्नीको बीमांकको ५० प्रतिशत बराबरको निःशुल्क बीमा हुने कम्पनीले जनाएको छ ।

जीवन साथी बीमा योजना अन्तर्गत बीमा गर्दा न्यून बीमाशुल्कमा उच्च लाभ लिन सकिने कम्पनीको दाबी छ । साथै, यस बीमा योजनामा सरिक हुनेहरुले अधिकतम रू।७५ लाखसम्मको दुर्घटना लाभ बीमा पनि समावेश गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS