IME Life

पूँजी बजार सम्बन्धी अध्ययन गर्ने इन्भेष्टमेन्ट प्रोफेसनलको फाल्गुण ३ मा औपचारीक उद्घाटन हुँदै

SPIL
NIC ASIA

नेपालको पूँजी बजार तथा समग्र वित्तीय विश्लेषण गर्न एसोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको स्थापना हुने भएको छ । यस संस्थामा वित्तीय विश्लेषण गर्ने विश्लेषकहरुको संगठनको रुपमा आउने भएको छ फागुन ३ औपचारीक रुपमा उद्घाटन गर्ने भएको छ ।

यस संस्थामा एडभोकेसी, युनिभर्सिटी आउटरिच, मेम्बर भ्यालु, र सञ्चालन तथा बजेट गरि चारवटा समिति रहेका छन् । उक्त उद्घाटनमा नेपाल राष्ट्र बैंकका गर्भनर, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, लगानी बोर्डको अध्यक्ष, बीमा क्षेत्रका व्यक्ति सिएफए इन्स्टिच्युटको तर्फबाट निकपोलार्ड लगायत तीनजना विदेशीको उपस्थिती हुने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS