ज्योति बिकास बैंकमा जुनियर ट्रेनि एसिस्टेन्ट पदका लागि रोजगारीको अवसर

ज्योति बिकास बैंकमा रोजगारी खुलेको छ । बैंकले जुनियर ट्रेनि एसिस्टेन्ट पदका लागि दरखास्त आह्वान गरेको हो  । बैंकले उपत्यका र उपत्यका बाहिरका लागि उक्त पदमा ४० जना कर्मचारी माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार