ज्योति बिकास बैंकमा रोजगारी खुलेको छ । बैंकले जुनियर ट्रेनि एसिस्टेन्ट पदका लागि दरखास्त आह्वान गरेको हो । बैंकले उपत्यका र उपत्यका बाहिरका लागि उक्त पदमा ४० जना कर्मचारी माग गरेको छ ।
ज्योति बिकास बैंकमा जुनियर ट्रेनि एसिस्टेन्ट पदका लागि रोजगारीको अवसर
