Prabhu Life Ad Final

लुम्बिनी जनरल इन्स्योरेन्स र राष्ट्रिय सहकारी बैंक बीच बीमा सेवा सम्झौता

IME PAY

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय सहकारी बैंक लिमिटेड बीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

एक कार्यक्रमका बीच लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन. पी. प्रधान र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

NCHL

सहमतिसंगै बैङ्कका ग्राहकले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x