लुम्बिनी जनरल इन्स्योरेन्स र राष्ट्रिय सहकारी बैंक बीच बीमा सेवा सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय सहकारी बैंक लिमिटेड बीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

एक कार्यक्रमका बीच लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन. पी. प्रधान र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिसंगै बैङ्कका ग्राहकले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार