IME Life

यूनाइटेड इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन २३ करोड माथि

SPIL
NIC ASIA

 यूनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्ष २०७५/७६ मा २३ करोड २४ लाख ४६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको त्रैमास सम्ममा कम्पनीले २६ करोड ९७ लाख २० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको थियो । गत आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १३.८१ प्रतिशतशले घटेको छ ।

कम्पनीले प्रकाशन गरेको गत आवको दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार गत आवको अन्त्य सम्ममा कम्पनीमा ३५ हजार ६ सय ६६ बीमालेख कायम रहेको थियो । यो आवको सोही अवधिमा कम्पनीमा २६ हजार ६ सय १६ बीमालेख कायम रहेको छ ।

Prabhu
Crest

त्यस्तै, यस आवको त्रैमास सम्ममा कम्पनीले १४ करोड २८ लाख ३५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १८ प्रतिशतले कमी हो । कम्पनीले ९ सय ९ दाबीको भुक्तानि गरेको छ । भने १६ सय ९० वटा दाबीको भुक्तानि गरेको छैन् ।

चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले १ करोड ७४ लाख खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ४ करोड ६ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको प्रति शेयर आम्दानी ५ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै प्रति शेयर नेटवर्थ १ सय ३८ रुपैयाँ ९९ पैसा रहेको छ । भने प्रति शेयर कूल सम्पतीको मूल्य ३ सय ७० रुपैयाँ ०४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS