Prabhu Life Ad Final

नेप्से १ दशमलव ३४ अङ्कले बढे पनि, काराबोर रकममा भने कमी

IME PAY


साताको दोस्रो दिन नेप्से १ दशमलव ३४ अङ्कले बढेर ११२८ दशमलव ८६ अङ्कमा बन्द भएको छ । कारोबार रकम २० करोड २७ लाख रुपैयाँ पुगेको छ ।

उत्पादनमूक क्षेत्रकोे परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।
सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावरको १ करोड ४० लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै चौतारी लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ८९ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै बरुण हाईड्र«ोपावरको शेयर ४ प्रतिशतले घट्न पुग्यो ।

NCHL

निर्जीवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x