IME Life

मुरलीप्रसाद लम्साल एनएमबी माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृमा नियुक्त

SPIL
NIC ASIA

मुरलीप्रसाद लम्साल एनएमबी माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।

Prabhu
Crest

संस्थाको ८२औं संचालक समितिको बैठकले लम्साललाई फागुन १ गतेदेखि कायम हुने गरि चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्ती गरेको हो ।

लम्साल यसअघि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए। उनीसँग विभिन्न बीमा कम्पनीहरुमा काम गरेको अनुभव रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS