IME Life

प्रभु लाईफको कुल बीमाशूल्क आर्जन २६ करोड ३१ लाख

SPIL
NIC ASIA

प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्ष २०७५/७६ को दोस्रो त्रैमासको पुस मसान्त मसान्तसम्ममा कम्पनीले २६ करोड ३१ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, कम्पनीले दोस्रो त्रौमासको पुस अन्त्यसम्ममा ५० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।
कम्पनीले दोस्रो त्रैमासमा २ करोड ७४ लाख ६५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा कम रहेको छ । गत वर्ष प्रभुले ३ करोड ७२ लाख ११ हजार ५८० रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै कम्पनीले चालु आ.वमा १२ हजार २ सय ८१ वटा बीमालेख जारी गरेको छ ।

Prabhu
Crest

कम्पनीको जीवन बीमा कोषमा भने १७ करोड ३९ लाख रुपैयाँ रहेकोे छ । यसै गरि कम्पनीको महा बिपत्ती कोषमा भने ३९ लाख १९ हजार रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS