IME Life

सानिमा इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन ४ करोड ४१ लाख, २३ हजार बराबर बीमालेख जारी

SPIL
NIC ASIA

सानिमा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको अवधिमा ४ करोड ४१ लाख ३६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसाचर उक्त अवधिमा २३ हजार ७३ वटा बीमालेख जारी भएका छन् ।

त्यस्तै कम्पनीले ३ लाख ३१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम ४ लाख ४० रुपैयाँ रहेको छ । १ करोड ४१ लाख रुपैयाँ जगेडा कोष रहेको सानिमाको चुक्ता पूँजी भने ७० करोड रुपैयाँ रहेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दाबी संख्या १५ रहेको छ ।

Prabhu
Crest

कम्पनीले चालु आवको दोस्रो त्रैमासको अवधिमा १ करोड २८ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS