गुराँस लघुवित्तमा सहायक पद देखि प्रमुख कार्यकारी अधिकृत पदका लागि रोजगारीको अवसर

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । कम्पनीले केन्द्रीय कार्यालय धनकुटाका लागि विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको हो ।

गुराँसले प्रमुख कार्यकारी अधिकृत पदका लागि १, नायब प्रमुख कार्याकारी पदका लागि १ र वरिष्ठ प्रबन्धक, सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

इच्छुक ताथ योग्यता पुगेका उम्मेदवारले फागुन १२ गते  सम्म आवेदन दिईसक्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार