नेपाल इन्स्योरेन्सको हकप्रद शेयर पछिको मूल्य समायोजन

नेपाल इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्चेञ्च (नेप्से) मा कम्पनीको ६५ प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ ।

हकप्रद मूल्य समायोजन पछि कम्पनीको सेयर मूल्य ३ सय ७१ रुपैयाँ ५२ पैसा कायम भएको छ । जसको औषत आधार मूल्य ५ सय ३७ रुपैयाँ ५४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार