IME Life

बैंक इन्ट्रिग्रेसन भए पनि अनलाईन कारोबार भएन

SPIL
NIC ASIA


नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको अनलाईन सेयर कारोबारका लागी बैंक इन्ट्रिग्रेसन भए पनि अनलाईन कारोबार भने हुन सकेको छैन । नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार अनलाईन मार्फत १ लाख भन्दा बढी करोबार गर्न नसकिने हुँदा लगानीकर्ताहरुले अनलाईन कारोबारको प्रयोग नगरेको स्टक ब्रोकर एशोसियशनका अध्यक्ष भरत रानाभाटले बताए ।

अनलाईन कारोबार गर्न चाहने लगानीकर्ताको लगानी सिमा ठूलो हुन्छ । १ लाख रुपैयाँ कारोबार कुनै औचित्य नभएकोले पनि लगानीकर्ताले अनलाईन कारोबार प्रयोग नगरेको हुन सक्ने उनले बताए ।

Prabhu
Crest

हाल चार वटा बैंक इन्ट्रिग्रेसन भएका छन् । ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेण्ट बैंक, सिद्धार्थ र प्रभु बैंक अनलाईन कारोबारको लागी इन्ट्रिग्रेट भएका छन् । तर, केन्द्रिय बैंकको कारोबार सिमाको प्रावधानले लगानीकर्ता अप्ठेरोमा परेका छन् । तसर्थ अनलाईन कारोबारका लागी राष्ट्र बैंकको प्रावधानलाई लचिलो बनाउँनका लागी पहल गर्न ब्रोकरहरुले नेप्सेलाई अनुरोध गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS