Prabhu Life Ad Final

अजोड इन्स्योरेन्स र सुमेरु हस्पिटल बीच नगद रहित उपचार सेवा सम्झौता

IME PAY

अजोड इन्स्योरेन्स लिमिटेड र सुमेरु हस्पिटल प्रा.लि धापाखेल बीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र अस्पतालका तर्फबाट निर्देशक दिलिपकुमार डंगोलले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम अजोड इन्स्योरेन्स बाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा सुमेरु हस्पिटल बाट क्यासलेस अर्थात नगद रहित उपचार सेवा उपयोग गर्न पाउने छन ।

NCHL

अजोड इन्स्योरेन्स लिमिटेडले स्वास्थ बीमामा जोड दिएको र भविश्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थ बिम बारे सचेतना बृद्धि गर्नेउद्धेश्यले उतm सम्झौता गरेको जनाएको छ ।

देशैभरीका हस्पिटल संग सम्झौता गर्ने उद्देश्यका साथ उपत्यकाका बिभिन्न हस्पिटलमा उक्त सम्झौता भइसकेको र अब छिट्टै उपत्यका वाहिरका अस्पतालमा पनि सम्झौता गर्ने अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x