IME Life

नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम २५ करोड ७६ लाख

SPIL
NIC ASIA

साताको अन्तिम दिन नेप्से ० दशमलव १५ अङ्कले घटेर ११३९ दशमलव ५७ अङ्कमा बन्द भएको छ । कारोबार रकम २५ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

बैंकिङ, होटल, फाइनान्स र माइक्रोफाइनान्स क्षेत्रकोे परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको २ करोड ४५ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै सामुदमयीक लघुवित्त वित्तीय संस्थाको सेयरमा ८ दशमलव ८१ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै जोशी हाइड्रोपावरको शेयर ८ दशमलव ६३ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव १३ प्रतिशतले घटेरे छ भने ५ हजार ४ सय ८७ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ७४ प्रतिशतले घटेर ५ हजार ८ सय ३२ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS