हिमालयन जनरल इन्स्योरेन्समा असिस्टेन्ट देखि सिनियर असिस्टेन्ट पदका लागि रोजगारीको अवसर

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा रोजगारी खुलेको छ । कम्पनीले एक विज्ञापन जारी गर्दै केही पदका लागि दरखास्त आह्वान गरेको छ ।

इन्स्योरेन्सले मार्केटिङ डिपार्टमेन्टका लागि केही संख्यामा असिस्टेन्ट/ सिनियर असिस्टेन्टको माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले फागुन १६ गते सम्म आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार