IME Life

जनता बैंकको नाफामा ९०.२५ प्रतिशतको वृद्धि

SPIL
NIC ASIA

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा जनता बैंकले ६३ करोड ४६ लाख ९३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत आवको सोहि अवधिको तुलनामा ९०.२५ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा बैंकले ३३ करोड ३५ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४७.८६ प्रतिशतले बढेर १ अर्ब ५८ करोड २१ लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा १ अर्ब ७ करोड २५ हजार रपैयाँ रुहेको थियो । बैंकले ६८ अर्ब ४३ करोड ८४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।

Prabhu
Crest

८ अर्ब ७ लाख ८६ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ३ अर्ब ३ करोड ८६ लाख ७६ हजार रुपैयाँ रहेको छ । ६८ अर्ब ४३ करोड ८४ लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ६३ अर्ब ६५ करोड १० लाख ३२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

१५ रुपैयाँ ८७ पैसा (बार्षिक) प्रतिसेयर आम्दानी रहेको बैंंकको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ९८ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS