SKIP THIS

PCL

प्रभु लाइफ इन्स्योरेन्सको ३ नयाँ शाखा सञ्चालनमा

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले तीन स्थानमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले नेपालगन्ज, घोराही र बुटवलमा शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयको उद्घाटन कम्पनीका अध्यक्ष आत्मराम घिमिरेले गरेका छन् ।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन्।   कम्पनीले निकट भविष्यमा बाँकी ६०करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार