IME Life

प्रभु लाइफ इन्स्योरेन्सको ३ नयाँ शाखा सञ्चालनमा

SPIL
NIC ASIA

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले तीन स्थानमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले नेपालगन्ज, घोराही र बुटवलमा शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयको उद्घाटन कम्पनीका अध्यक्ष आत्मराम घिमिरेले गरेका छन् ।

Prabhu
Crest

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन्।   कम्पनीले निकट भविष्यमा बाँकी ६०करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS