IME Life

कम्पनीमा दर्ता भयो तालिम केन्द्र

SPIL
NIC ASIA

बीमा समितिले बीमा तालिम केन्द्रलाई कम्पनीको रुपमा दर्ता गरेको छ । गत माघ ८ गते कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भै कम्पनीको मान्यता पाएको हो ।

१ करोड विउ पूँजीबाट सञ्चालन गरिएको बीमा तालिम केन्द्रमा बीमा समितिको २२ प्रतिशत लगानी रहेको छ । बाँकी रकम कम्पनीहरुले लगानी गरेका छन् । गत साउन ६ गते देखि औपचारिक रुपमा तालिम केन्द्रको सञ्चालन गरिएको थियो । बीमा समिति र बीमा कम्पनीहरुको लगानीमा स्थापना गरिएको इन्स्टिच्यूटको दक्ष जनशक्ति उत्पादनका लागी विभिन्न खालका तालिम प्रदान गर्नेछ ।

Prabhu
Crest

समिलिते एक दशक अघि देखि बीमा एकेडेमीको परिकल्पना गरेको थियो । समितिले तत्काल नै एकेडेमीको स्थापना गर्न नसके पनि तालिम केन्द्रको भने सुरुवात गरेको छ । बीमा तालिम केन्द्रले नेपालमा दक्ष जनशक्ति निर्माणमा ठूलो भूमिका खेल्ने समितिले अपेक्षा गरेको छ । विभिन्न किसिमका तालिम सञ्चालन गर्दै गएको केन्द्रले आगामी दिनमा विदेशी प्रशिक्षकबाट पनि तालिम प्रदान गरिने योजना बनाएको छ ।

केन्द्रले हाल बीमा कम्पनीका कर्मचारी, सर्भेयर, अभिकर्ता लगायत बीमा सँग सम्बन्धित व्यक्तिहरुलाई तालिम प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS