Prabhu Life Ad Final

सामुदायिक लघुवित्तको खुद नाफामा ८५.९१ प्रतिशतको वृद्धि

IME PAY

चालु आर्थिक वर्ष २०७५ /७६ को दोस्रो त्रैमासको अवधि सम्ममा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ८५.९१ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले ५३ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

सामुदायिक लघुवित्तले दोस्रो त्रैमाससम्ममा ३ करोड ८६ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी ८४ करोड ६७ लाख ६५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

NCHL

चुक्ता पुँजी १० करोड रहेको सामुदायिकको रिजर्भ कोषमा ४ करोड ६७ लाख ६६ हजार रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ७७ पैसा छ । यस्तै प्रति शेयर कुल सम्पत्तीको मूल्य ९ रुपैयाँ ३२ पैसा रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x