IME Life

साना किसानको खुद नाफामा वृद्धि

SPIL
NIC ASIA

चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको अवधि सम्ममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २३ करोड ९१ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ । गत आवको सोही अवधिको तुलनामा ३९.३७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा साना किसानले १७ करोड १५ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

साना किसान विकास लघुवित्तले यस अवधिमा खुद ब्याज आम्दानी ४२ करोड २१ लाख रुपैयाँ पुर्याएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ३१ दशमलव ४६ प्रतिशतले बढी हो ।

Prabhu
Crest

साना किसानको चुक्ता पुँजी ७८ करोड ६० लाख ३४ हजार रुपैयाँ छ । गत आवमा पुँजी ६२ करोड ८८ लाख २७ हजार रुपैयाँ थियो । यस्तै लघुवित्तको जगेडा कोषमा १ अर्ब ४२ करोड २२ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

साना किसानको प्रतिसेयर आम्दानी ६० रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ २८० रुपैयाँ ९४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS