IME Life

चितवनको भरतपुरमा एशियन लाइफको ८१ औँ उपशाखा

SPIL
NIC ASIA

एशियन लाईफ इन्स्योरेन्स क.लि नारायणगढ शाखा अर्न्तगत भरतपुर महानगरपालीका १८, चितवनमा ८१ औँ उप शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

नारायणगढ शाखा कार्यालयका प्रबन्धक अबिशेष चापागाईले बिबिधत रुपमा उक्त उपशाखा कार्यालयको उद्घाटन गरेका छन् ।

Prabhu
Crest

उप शाखा उदघाटन कार्यक्रममा कम्पनीक कर्मचारीहरु, बिभिन्न बैंकका प्रबन्धक, स्थानिय समाजसेवी, ब्यापारी, अभिकर्ताहरु लगायत बिशिष्ठ ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS