IME Life

सांग्रिला डेभलपमेन्ट र नेपाल मेडिसिटि हस्पिटल बीच उपचार सम्बन्धि सम्झौता

SPIL
NIC ASIA

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल मेडिसिटि हस्पिटल बीच बैंकका कर्मचारी तथा ग्राहकहरु लाई उपचार सहुलियत प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फ बाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सम्झौता अनुसार साँग्रीला बैंकका कर्मचारी तथा यस विकास बैंकका भिसा डेविट कार्ड प्रयोगकर्ताहरुले बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाकार्यालयका ग्राहकहरुले नेपाल मेडिसिटिले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने भएका छन् ।

यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकिङ्ग सेवाको अतिरीक्त नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी विभिन्न उपचारहरुमा पनि विशेष छुट दिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS