Prabhu Life Ad Final

हिमालय ऊर्जाको आईपिओ निष्काशन गर्न धितोपत्र बोर्डबाट स्वीकृत

IME PAY

हिमालय ऊर्जा विकास कम्पनीलाई आईपीओ निष्काशन गर्ने धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बोर्डले कम्पनीलाई १४ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि स्वीकृति दिएको हो ।हिमालय ऊर्जाले दोस्रो चरणमा १५ प्रतिशत शेयर साधारणका लागि निष्काशन गर्न बोर्डबाट स्वीकृति पाएको हो ।कम्पनीले एक सय रुपैयाँ अंकित दरका १४ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्नेछ ।

NCHL

आइपिओ निष्काशन सम्बन्धी काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गर्ने छ । कम्पनीले यस अघि नै प्रभावित बासीन्दालाइ शेयर निष्काशन गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानियलाई ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आइपिओ बाँडफाडँ समेत गरिसकेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x