IME Life

नेप्सेमा ८.५७ अंकको गिरावट आउँदा कारोबार रकम ४१ करोड ५७ लाख

SPIL
NIC ASIA

साताको पहिलो दिन नेप्से ८ दशमलव ५७ अङ्कले घटेर ११५३ दशमलव ०६ अङ्कमा बन्द भएको छ । कारोबार रकम ४१ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

ट्रेडिङ क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै माछापुछ्र्रे बैंक लिमिटेड प्रमोटर शेयरको ५ करोड ९३ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै विजय लघुवित्त वित्तीय संस्थाको सेयरमा ३ दशमलव ८३ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सानिमा इक्वीटी फण्डको शेयर ३ दशमलव ७९ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ६५ प्रतिशतले घटेकोे छ भने ५ हजार ५ सय ४५ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ६२ प्रतिशतले घटेर ५ हजार ९ सय ९३ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS