IME Life

ग्लोबल आइएमई लघुवित्तलाई राष्ट्रियस्तरको मान्यता

SPIL
NIC ASIA

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको मान्यता पाएको छ । २०७० सालबाट लघुवित्त कार्यक्रम संचालन गर्दै आएको यस संस्थाले हाल ४५ जिल्ला कार्यक्षेत्रमा लघुवित्त सेवा प्रदान गर्दै आएको थियो ।

संस्थाको २०७५।७।२९ मा सम्पन्न छैटौ वार्षिक साधारण सभावाट स्विकृत भएको राष्ट्रिय स्तरको वित्तीय संस्था वनाउने प्रस्तावलाई नेपाल राष्ट्र बैकवाट २०७५।१०।१८ गतेको निर्णयवाट संस्थाले राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको मान्यता प्राप्त गरेको हो ।

Prabhu
Crest

हालसम्म संस्थाको ४५ जिल्लाहरुमा ६३ वटा शाखा कार्यालय मार्फत लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले ६४ हजार ५ सय ७३ जना सदस्यवाट ५८ करोड ८३ लाख वचत संकलन गरी ३८ हजार ५ सय ५८ जना लघुउद्यमी सदस्यहरुलाई २ अर्व ३३ करोड ३४ लाख रुपैया कर्जा लगानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS