IME Life

नेप्से १.०४ अंकले बढ्यो, कारोबार रकम २७ करोड ३३ लाख

SPIL
NIC ASIA

साताको अन्तिम दिन नेप्से १ दशमलव ०४ अङ्कले बढेर ११६१ दशमलव ६३ अङ्कमा बन्द भएको छ । कारोबार रकम २७ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।

माईक्रोफाइनान्स, बैंकिङ, होटल, डेभलेपमेन्ट बैंक, उत्पादनमूलक र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ३ करोड ९६ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै चौतारी लघुवित्त वित्तीय संस्थाको सेयरमा ८ दशमलव ४० प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सिटि एक्प्रेसको शेयर ९ दशमलव ७५ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव २ प्रतिशतले घटेकोे छ भने ५ हजार ५ सय ८२ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव १८ प्रतिशतले घटेर ६ हजार २० रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS