ज्योति लाइफ द अमेजिङ मोटर र्‍याली २०१९ हुँदै, अन्त्यमा पुग्ने प्रतियोगिता विजयी

2224

“ज्योति लाइफ द अमेजिङ मोटर र्‍याली २०१९” काठमाडौं पोखरा यात्रा माघ १८ गटे शुक्रबार हुने भएको छ। केजिएच फाउन्डेसन र नेपाल अबुर्द रोग निवारण संस्थाले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेको हो। व्याली नेपाल टुरिजम बोर्ड, प्रदर्शनी मार्गबाट शुभारम्भ भई पोखराको बिन्दाबासनी मन्दिर चोक, पोखरा बाग्लुङ हाईवे हुँदै केजिएच हिमालय फ्रण्ट होटल सारङकोटमा पुगी सम्पन्न हुनेछ ।

उक्त पर्यटन प्रबन्धमा टेवा पुर्याउने उदेश्य सहित नेपाल टुरिजम बोर्डको सहयोग र अबुर्द रोग निवारणबारे जनचेतना गर्न अभिवृद्धि गर्न क्यान्सर रोग बेलैमा उपचार गरे निको हुने सन्देश दिने उदेश्यको साथ उक्त मोटार¥याली आयोजना हुन लागेको हो।
उक्त प्रतियोगितामा सबैभन्दा ढिलो पुग्ने प्रतियोगितालाई विजयीको घोषणा गरिने भएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्