Prabhu Life Ad Final

ग्रीनलाइफको १८ लाख कित्ता आइपीओ माघ २२ देखि खुल्दै

IME PAY


ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले माघ २२ गतेदेखि १८ लाख कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १ अर्ब ८० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो ।
यसमा फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रमा आवेदन नपरेमा भने फागनु २७ गतेसम्म भर्न सकिनेछ ।

यस आइपिओको लागि हाइड्रोपावरको आयोजनास्थल, सेञ्चुरी कमर्सियल बैंकको शाखा कार्यालयहरु ९(सिंगटी, चरिकोट, जिरी, बैतेश्वर)बाट आवेदन दिन सकिनेछ । न्युनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । कम्पनीले दोलखामा ४० मेगावाट क्षमताको खानीखोला एक जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

NCHL

यसमा बिक्री प्रबन्धकको काम काठमाडौं क्यापिटल मार्केटले गर्नेछ । कम्पनीले आयोजना प्रभावितलाई बिक्री गरिसकेपछि मात्र सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्नेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x