जनरल इन्स्योरेन्स र सिटिजन बैंक बीच बीमा सेवा सम्झौता

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड( जिआईसि नेपाल) र सिटिजन बैंक इन्टरनेसनल बीच
बीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ ।
उक्त कार्यक्रममा बैङ्कका कामु प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र इन्स्योरेन्सका महाप्रबन्धक एस.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।उक्त सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदानगर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार