Prabhu Life Ad Final

जनरल इन्स्योरेन्स र सिटिजन बैंक बीच बीमा सेवा सम्झौता

IME PAY

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड( जिआईसि नेपाल) र सिटिजन बैंक इन्टरनेसनल बीच
बीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ ।
उक्त कार्यक्रममा बैङ्कका कामु प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र इन्स्योरेन्सका महाप्रबन्धक एस.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।उक्त सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदानगर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x