नेप्से २.७९ अङ्कले बढ्दा, कारोबार रकम २२ करोड ४३ लाख

साताको दोस्रो दिन नेप्से २ दशमलव ७९ अङ्कले बढेर ११६४ दशमलव ८९ अङ्कमा बन्द भएको छ । कारोबार रकम २२ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

होटल,हाईड्र«ेपावर  ,उत्पादनमूलक र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । माईक्रोफाइनान्सको परिसुचमा १ दशमलव २३ प्रतिशतको वृद्धि आएको छ ।

सबैभन्दा धेरै सिभिल बैंक लिमिटेड प्रोमेटर सेयरको १ करोड ९५ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै सपोरट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमा ९ दशमलव ९२ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै हाथवे फाइनान्सको शेयर ४ दशमलव ७२ प्रतिशतले घट्न पुग्यो । जीवन र निर्जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार