IME Life

नेप्से २.७९ अङ्कले बढ्दा, कारोबार रकम २२ करोड ४३ लाख

SPIL
NIC ASIA

साताको दोस्रो दिन नेप्से २ दशमलव ७९ अङ्कले बढेर ११६४ दशमलव ८९ अङ्कमा बन्द भएको छ । कारोबार रकम २२ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

होटल,हाईड्र«ेपावर  ,उत्पादनमूलक र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । माईक्रोफाइनान्सको परिसुचमा १ दशमलव २३ प्रतिशतको वृद्धि आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै सिभिल बैंक लिमिटेड प्रोमेटर सेयरको १ करोड ९५ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै सपोरट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमा ९ दशमलव ९२ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै हाथवे फाइनान्सको शेयर ४ दशमलव ७२ प्रतिशतले घट्न पुग्यो । जीवन र निर्जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS