IME Life

सांग्रिला डेलभपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्स बीच बीमा सेवा सम्झौता

SPIL
NIC ASIA


सांग्रिला डेलभपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।उक्त सहमती पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र इन्स्योरेन्स कम्पनीका तर्फ़बाट प्रमुख कार्यकारी निर्देशक राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौता अनुसार बैंकका कर्मचारी, शेयरधनी समुह र ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ७७ वटै शाखाबाट एशियन लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्वन्धि सम्पुर्ण सेवा सहज र सरल रुपमा लिन सक्नेछन ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS