Prabhu Life Ad Final

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा कुपण्डोलमा

IME


कुपण्डोलमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा कुपण्डोलमा विस्तार भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त शाखा कार्यालयको उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा संचालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल , फ्रेण्डस् क्लवका अध्यक्ष राजीवराज पौडेललेको र कर्मचारीहरुको उपस्थित रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएको छ । मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाण्डौं उपत्यका भित्र १४ शाखाहरु संचालनमा रहेका छन् ।

NLIC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x