IME Life

सबैको लघुवित्तको खुद नाफा बढ्यो

SPIL
NIC ASIA

सबैको लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोहि अवसिधमा कम्पनी ५२ लाख ५५ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

सबैंको चुक्ता पूँजी ११ करोड २० लाख रुपैयाँ रहेको छ । भने संस्थाको जगेडा कोषमा एक करोड ३१ लाख ७४ हजार रुपैयाँ सञ्चित छ ।

Prabhu
Crest

गत वर्षको दोस्रो त्रैमासमा ५१ लाख जगेडा ऋणात्मक थियो । यस लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव ०३ प्रतिशत, जोखिम युक्त सम्पत्ति ११ दशमलव ३१ प्रतिशत र तरलता अनुपात १५ दशमलव ९७ प्रतिशत १५ दशमलव ९७ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS