IME Life

नेप्से ४ दशमलव १५ अङ्कले बढे पनि, कारोबार रकममा भने कमी

SPIL
NIC ASIA

साताको चौथौे दिन नेप्से ४ दशमलव १५ अङ्कले बढेर ११७२ दशमलव ९८ अङ्कमा बन्द भएको छ । कारोबार रकम २४ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

उत्पादन र जीवन बीमा क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । हाईड्रोपावर क्षेत्रको परिसुचमा २ दशमलव ५५ प्रतिशतको वृद्धि आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै अपर तामाकोशि हाइड्रोपावरको ३ करोड ७७ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै सानिमा इक्यूटी फन्डको सेयरमा ९ दशमलव ८९ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै जोशी हाईड्रोपावरको शेयर ४ दशमलव ९३ प्रतिशतले घट्न पुग्यो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS