रुस्लान भोड्काको ब्राण्ड एम्बेसडरमा तीन क्रिक्रेटर

रुस्लान भोड्काको ब्राण्ड एम्बेसडरमा तीन क्रिक्रेटर नियुक्त भएका छन् । रुस्लानले क्रिकेटर पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेष्वाकरलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो ।

एक वर्षको लागि गरिएको सम्झौताले प्राथमिक तहको क्रिकेट विकाशमा केन्द्रित रही देशको क्रिकेट विकास र प्रचारमा योगदान पुग्ने विश्वास रुस्लानले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार