Prabhu Life Ad Final

सिप्रदी ट्रेडिङ्गसँग कामना सेवा बिकास बैंकको सवारी कर्जा लगानी सम्बन्धी सम्झौता

IME PAY


कामना सेवा विकास बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा. लि. बीच सवारी कर्जा लगानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र सिप्रदी ट्रेडिङ्गको तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका छन् ।

NCHL

यस सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्ग  मार्फत सिफारिस भई आएका ग्राहकहरूले TATA का विभिन्न प्रकारका सवारी साधनहरु बैंकका ६३ वटै शाखाहरुबाट सहज र छिटोछरितो रुपमा सवारीे कर्जा सुविधा लिन सक्नेछन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x