IME Life

कामना सेवा विकास बैंक र नेपाल रेमिट इन्टरनेशनल बीच विप्रेषण कारोबार सेवा प्रदान गर्ने सम्झौता

SPIL
NIC ASIA

कामना सेवा विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.बीच विप्रेषण कारोबार सेवा प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकका ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल रेमिट इन्टरनेशनलको विप्रेषण कारोबार सेवा प्रदान गर्न सक्ने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

Prabhu
Crest

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ्ग प्रमुख सुवास भट्टराई र नेपाल रेमिट इन्टरनेशनलको तर्फबाट कार्यकारी निर्देशक श्री सुमित मित्तलले हस्ताक्षर गरेका छन् । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले ६३ वटा शाखा तथा १७ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS