IME Life

सिटिजन्स बैंक र भारतको एक्सिस बैंक बीच रेमिटेन्स सम्झौता

SPIL
NIC ASIA

सिटिजन्स बैंक इन्टरनेसनल र भारतको एक्सिस बैंक बीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता भए पश्चात एक्सिस बैंक मार्फत भारत बाट नेपालमा पैसा पठाउँदा सिटिजन्स बैंकका ८१ वटै शाखाबाट सहज रुपमा भुक्तानी पाउन सकिने बैंकले जनाएको छ ।

Prabhu
Crest

सिटिजन्सले यस अघि कतारको दोहा बैंक, युके कोक्यास्को फाइनान्सीयल सर्भिसेस, स्मल वल्र्ड फाइनान्सीयल सर्भिसेस, अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड, युएईको अलअहलिया मनि एक्सचेन्ज ब्यूरो, अल अन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस, अल दहाब एक्सचेन्ज र अल्फा एक्सचेन्ज सँग पनि सम्झौता गरिसकेको छ ।

बैंकले देशका विभिन्न विप्रेषण कम्पनी सँग सहकार्य गरी सम्पूर्ण शाखाहरुबाट विप्रेषण रकम भुक्तानी गर्दै आएको उल्लेख गरिएको छ ।

हाल बैंकले ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS