Prabhu Life Ad Final

गुडविल फाइनान्सको साधारण सभा फागुन १० मा

IME PAY

गुडविल फाइनान्सको वार्षिक साधारण सभा फागुन १० गते हुने भएको छ ।

साधारण सभा गर्न गुडविलले माघ २७ गतेदेखि बुक क्लोज गर्ने जनाएको छ । माघ २६ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांशको हकदार हुनेछन् । सभा गुडविल कम्प्लेक्स, हात्तीसार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । फाइनान्सले ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ ।

NCHL

फाइनान्सले  नियामक निकायको स्वीकृत लिएर इन्स्योरेन्स कम्पनीको एजेन्ट र काम गर्ने उद्देश्य प्रबन्धपत्रमा थप गर्ने  प्रस्ताव पनि पेश हुनेछ ।

साधारण सभा गर्न गुडविलले माघ २७ गतेदेखि बुक क्लोज गर्ने जनाएको छ । माघ २६ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांशको हकदार हुनेछन् । सभा गुडविल कम्प्लेक्स, हात्तीसार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x