IME Life

सामुदायिक लघुवित्तको बारोबार खुल्यो

SPIL
NIC ASIA

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सोमबार देखि सेयर कारोबार खुलेको छ । लघुवित्त लाई शेयर कोरोबारको लागि नेप्सेले एसएलबिएसएल संकेत दिएको छ ।

नेप्सेले सामुदायिकको सेयर कारोबारका लागि १ सय ६८ रुपैयाँ ३७ पैसा देखि ५ सय ५ रुपैयाँ ११ पैसा सम्म ओपनिङ्ग रेन्ज दिएको छ ।

Prabhu
Crest

सामुदायिक लघुवित्तको आइतबार १० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत मंसिर २ देखि ५ गतेसम्म ३ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । कम्पनीले गत मंसिर २ देखि ५ गतेसम्म ३ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

आईपीओ बिक्री पछि सामुदायिकको चुक्ता पुँजी १० करोड रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS