Prabhu Life Ad Final

नेपाल क्रेडिट एन्ड कमर्स बैंक र नर्भिक इन्टरनेसनल अस्पताल बीच सम्झौता, बैंकका सेवाग्राहीलाई नर्भिक अस्पतालमा छुट

IME PAY

नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकका सेवाग्राहीले नर्भिक इन्टरनेसनल अस्पतालको सेवामा छुट पाउने भएका छन  । नेपाल क्रेडिट एन्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नर्भिक इन्टरनेसनल अस्पतालका कार्यकारी सञ्चालक राजेन्द्रबहादुर सिंहले सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन्  ।

बैंक र असतालबीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिनेसम्बन्धी सहमति भएसँगै सेवाग्राहीले सुविधा पाउने भएका हुन ।

NCHL

सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहले एनसिसी बैैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी अस्पतालको विभिन्न सेवामा विशेष छुट पाउनेछन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x