नेपाल क्रेडिट एन्ड कमर्स बैंक र नर्भिक इन्टरनेसनल अस्पताल बीच सम्झौता, बैंकका सेवाग्राहीलाई नर्भिक अस्पतालमा छुट

नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकका सेवाग्राहीले नर्भिक इन्टरनेसनल अस्पतालको सेवामा छुट पाउने भएका छन  । नेपाल क्रेडिट एन्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नर्भिक इन्टरनेसनल अस्पतालका कार्यकारी सञ्चालक राजेन्द्रबहादुर सिंहले सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन्  ।

बैंक र असतालबीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिनेसम्बन्धी सहमति भएसँगै सेवाग्राहीले सुविधा पाउने भएका हुन ।

सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहले एनसिसी बैैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी अस्पतालको विभिन्न सेवामा विशेष छुट पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार