सगरमाथा इन्स्योरेन्स र महालक्ष्मी विकास बैंक बीच बीमा सेवा सम्झौता

सगरमाथा इन्स्योरेन्स र महालक्ष्मी विकास बैंक बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र महालक्ष्मी विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन् ।

सम्झौत भए सँगै सगरमाथा इन्स्योरेन्सका सबै शाखा तथा उपशाखा तथा एक्स्टेन्शन काउण्टर र कार्यालय मार्फत महालक्ष्मी विकास बैंकका ग्राहकहरुले बैंकको शाखाहरुबाट छिटो छरितो तथा सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमाशुल्क भुक्तानी गर्न र दावी भुक्तानी रकम प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार